Episodes

  • माराको तीतो पानी (प्रस्तान १५:२२-२७)
    Jun 29 2026

    माराको तीतो पानि

    Show More Show Less
    17 mins
  • परमेश्वरको हेराई र मानिसको हेराई बीच भिन्नता (१-शमुएल १६:७)
    Jun 26 2026

    नजर प्रभुको तपाईमा

    Show More Show Less
    11 mins
  • येशु खीष्टको प्रार्थना।मति:२६:३६-४६
    Jun 23 2026

    जब तपाईको जिवनमा कठिन निर्णय र योजना हरु बनाऊनु हुन्छ,तब तपाईको पहिलो सल्लहाकार को हुनुहुन्छ?के येशुलाई पनि अाफनो पिता संगा प्रार्थनाद्वारा सल्लाह लिनु खाचो थियो र?

    Show More Show Less
    53 mins
  • भावनात्मक बिस्वासले होइन सत्यताको बिस्वासले उहाँलाई पछ्याउँ (मति २६;३०-३५)
    Jun 1 2026

    येशू ख्रीष्टलाई इन्कार गर्नु राज्यको धोका बन्द गर्नु हो ।

    Show More Show Less
    51 mins
  • प्रभु को प्रेम वाचा र दु:खलाई सम्झनु।
    May 25 2026

    परमेश्वरले पापी वाट,पाप छमा पाउन पछुतो होईन,पशचतापी ह्रदय चाहानुहुन्छ।

    Show More Show Less
    48 mins
  • विश्वासीहरु ख्रीष्टको अागामन सम्मै खीष्टको स्वरुपमा जिउनु।
    Apr 24 2026

    हाम्रो विश्वासको मापन हामीले कति धर्मि काम गर्यो र गरिव दुखी लाई साहेता गर्यो भन्ने मा भर पर्देन,यो त मुक्ति पाएका हरु को कर्तव्य हो।

    Show More Show Less
    59 mins
  • तयार रहनुहोस । मति:२४:३२-५१
    Mar 23 2026

    यि बाईबाल मा लेखिएको चिन्हहरु वाट हामीले के सिक्ने?यदि अाज नै ख्रीष्ट तपाईलाई लिन अाउनुभयो भने के तपाई तयारी अावास्था मा हुनुहुन्छ?

    Show More Show Less
    50 mins
  • किन परमेश्वरको क्रोध न्यायसंगत वा उचित छन? मति:२४:२९-३१
    Mar 4 2026

    मण्डली हरु ले के त्यो महासंकष्ट भोग्ने छन?दोस्रो अागमन वारे येशुले कसरी चेलाहरुलाई भन्दैहुनुहुन्छ?

    Show More Show Less
    1 hr and 2 mins